• परिवारका सदस्यमा मधुमेह भएको अवस्थामा ।
  • शरीरको तौल बढी भएमा वा बी.एम.आई. (शरीरको तौल, केजी, उचाइ (मिटर) २) २२.९ भन्दा कम बढी भएमा ।
  • कम्मरको गोलाई पुरुषको ९०. से.मि (३५.५) र महिलाको ८० से.मि (३१.५) भन्दा बढी भएमा ।
  • निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा ।
  • गर्भवती अवस्थामा मधुमेह भएमा ।
  • रगतमा चिल्लोको मात्रा बढी भएमा ।
  • उच्च रक्तचाप भएमा ।
  • मानसिक तनाव एवम् चिन्ता बढी भएमा ।