Skip to content
मुधुमेह कस्ता व्यक्तिलाई हुने बढी सम्भावना हुन्छ?
Home/साधारण/मुधुमेह कस्ता व्यक्तिलाई हुने बढी सम्भावना हुन्छ?
मुधुमेह कस्ता व्यक्तिलाई हुने बढी सम्भावना हुन्छ?
- परिवारका सदस्यमा मधुमेह भएको अवस्थामा ।
- शरीरको तौल बढी भएमा वा बी.एम.आई. (शरीरको तौल, केजी, उचाइ (मिटर) २) २२.९ भन्दा कम बढी भएमा ।
- कम्मरको गोलाई पुरुषको ९०. से.मि (३५.५) र महिलाको ८० से.मि (३१.५) भन्दा बढी भएमा ।
- निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा ।
- गर्भवती अवस्थामा मधुमेह भएमा ।
- रगतमा चिल्लोको मात्रा बढी भएमा ।
- उच्च रक्तचाप भएमा ।
- मानसिक तनाव एवम् चिन्ता बढी भएमा ।
Share This Story, Choose Your Platform!
Page load link
प्रतिकृया दिनुहोस
टिप्पणी पोस्ट गर्नको लागि तपाई लग इन हुनुपर्दछ।