बजारमा सैकडौं मधुमेह कन्ट्रोल गर्ने आयुर्वेदिक गोलीहरू उपलब्ध छन् र यिनीहरु मध्ये केहिले वास्तवमा तपाईंको रगतमा चिनीको मात्रा कम गर्नमा मदद गर्दछन्। तर, दिनको अन्तमा, तपाईं अझै मधुमेह पीडित हुनुहुन्छ। किन? किनकि, रोगको कारण लाई सम्भोदन नगरिकन लक्षण लाई मात्र सम्भोदन गरिएको छ!

किन, रगतमा ग्लुकोजको मात्रा निरन्तर रुपमा नियन्त्रण राख्दा पनि मुटु, रक्तनली, आँखा, मृगौला तथा नशाहरुमा गम्भिर समस्याहरू बढ्दै जान्छ?

सबै भन्दा पहिले, रगतमा चिनीको मात्रा कम गर्नु भन्दा शरीरका हरेक कोशिकाहरूमा चिनी र बोसोको मात्रा कम गर्नु पर्छ।

यदि, कुनै आयुर्वेदिक गोलीहरूले, रगतमा चिनीको मात्रा कम गर्नु भन्दा  मधुमेह रोगको मूल कारण हटाउन मद्दत गर्छन, जस्तै छाता हुनुको साटो छानाको मर्मत गर्छन भने,  यिनीहरुको उपयोग गर्नु राम्रो हुन्छ । 

शारीरिक र मानसिक दुबै प्रकारका तनावले मधुमेहको संभाव्यता बढाउने, अनि मधुमेह भएकाहरुलाई झनै जोखिममा लैजाने गर्दछ।

यदि, कुनै आयुर्वेदिक गोलीको नियमित सेवनले मानसिक तनाव एवं थकाइ कम गर्न मद्दत गर्छ भने यस्को उपयोग गर्नु राम्रो हुन्छ ।

यसैले हामीले यस प्रकारका मधुमेह रोगको मूल कारण हटाउन सहयोग गर्ने आयुर्वेदिक क्याप्सूलहरूको उत्पादन गरेका छौं, जुन प्राकृतिक गुणस्तरित हर्बल एक्सट्रैक्ट्सहरू बाट मात्र निर्मित छन । यी आयुर्वेदिक गोलीहरूले तपाईंको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन सहयोग गर्नेछन र तपाईंलाई छिटै मधुमेहबाट मुक्त हुन मद्दत गर्नेछन। 

अधिकांश मानिसहरू, जसले यी आयुर्वेदिक क्याप्सूलहरूलाई नियमित रुपमा सेवन गर्छन, दिनहुँ आनन्दित, शान्त र अधिक ऊर्जावान महसुस गर्छन् र राम्रोसँग निदाउछन् ।

छक्क नपर्नुस, यी आयुर्वेदिक क्याप्सूलहरूको नियमित रुपमा सेवन गर्न थाल्नु भएपछि तपाईको शरीरमा स्वास्थ्य, आनन्द र मनमा शान्ति महसुस हुन्छ ।

यी आयुर्वेदिक क्याप्सूलहरू कती समयसम्म सेवन गर्न आवश्यक छ?

यी औषधीहरू होइनन्, जुन एक घण्टामा तपाईंको रगतमा चिनीको मात्रा कम गर्न सक्दछ, यी प्राकृतिक जडिबुटीहरूको एक्सट्रैक्ट्सहरू बाट निर्मित छन, जसले तपाईको सम्पूर्ण शरीरमा  ग्लुकोजको मात्रा स्वाभाविक रूपमा नर्मल गर्न सहयोग गर्दै मधुमेहलाई जरैबाट हटाउन मद्दत गर्छन्।

यो रातभरको प्रक्रिया होइन, तर ४-६ महिनामा तपाईंले स्वास्थ्यका लाभहरू महसुस गर्न सक्नुहुन्छ, जुन रगतको परीक्षणले मापन गर्न सकिन्छ।

यी आयुर्वेदिक क्याप्सूलहरूको प्रभावले सम्पूर्ण शरीरमा चिनीको मात्रा प्राकृतिक रूपमा विनियमित मात्र नभई, उच्च रक्तचाप नियन्त्रणमा राख्न पनि सहयोग पुग्छ।

कल्पना गर्नुहोस्, यदि बुढ्यौलीमा पनि जवानीमा जस्तो जोश र जाँगर सहित स्वस्थ र फुर्तिला हुन सक्नुभयो भने! 

कल्पना गर्नुहोस्, यदि तपाईं आफ्नो मन परेको खानेकुराहरु बिना दोषी भावना खान सक्नु भएमा!

यसले तपाईंको जीवनमा के परिवर्तन होला? तपाइँका योजनाहरू? तपाईंले समाजमा कस्तो प्रभाव पार्न सक्नुहुनेछ?

यदि, बिहान खाली पेटमा खानुपर्ने आयुर्वेदिक क्याप्सूलहरूको सेवनपछि, तपाईं ऊर्जावान महसुस गर्नुहुन्छ र ६ घण्टा भन्दा बढी (लगातार ४५ दिन सम्म) सजिलै सँग भोकै बस्न सक्नु हुन्छ भने, यो एउटा खुशीको संकेत हो । 

तपाईलाई बधाई छ ! तपाईंले आफ्नो मधुमेह रोग निको पार्नुभएको छ ।

तपाइँलाई अब यी आयुर्वेदिक क्याप्सूलहरूको  सेवन गर्न आवश्यक छैन। कृपया आफ्नो वर्तमान स्वस्थ जीवनशैलीलाई जारी राख्नुहोस्, जुन तपाईंले विकास गर्नुभएको छ ।

के तपाईं आफ्नो खुट्टा निको भैसकेपछि पनि बैसाखीको प्रयोग गर्न जारी राख्नुहुन्छ? 

सावधान ! यदि, तपाई  जानी नजानी आफ्नो अघिल्लो जीवनशैलीमा फर्किनु भयो भने, फेरी पनि बैसाखीको प्रयोग गर्नुपर्ने हुन्छ ।

यदि तपाईंलाई मधुमेह रोगबाट मुक्त हुन सहयोग चाहिन्छ भने अथवा तपाईं मधुमेह मुक्त नेपाल अभियानमा सहभागी भएर नेपाललाई बिश्वभर चिनाउन सहयोग गर्न चाहानुहुन्छ भने मधुमेह रिवर्स कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं।

यस जनचेतना कार्यक्रममा मधुमेह रोगबाट मुक्त गर्न को लागि चहिने शिक्षा, दिशानिर्देश, सहयोग र आवश्यक औजारहरु प्रदान गर्नेछौ।

जेन हेल्थकेयरमा, हाम्रा बिरामीहरूको समस्याहरू सुल्झाउने नै हाम्रो मुख्य प्राथमिकता र प्रतिबद्धता छ। हामीले सिकेको सीप र आर्जन गरेको ज्ञान लाई साझेदार बनाउनु पर्छ भन्ने विश्वास गर्छौं।

कृपया थप जानकारीको लागि नम्बर ९८५१०३०१३१ अथवा  ९८४१२२७२३८ मा सम्पर्क गर्नु होला अथवा तलको फारम भरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

[qsm quiz=1]