मधुमेह एउटा यस्तो रोग हो जसका जटिलताहरू अत्यन्त धेरै छन्। यी जटिलताहरू रहिरह्यो भने रोगीलाई धेरै हानि गर्दछ यी जटिलताहरूमध्ये प्रमुख हुन्–

  • रोगीलाई बारम्बार सङ्क्रमण हुनु
  • घाउ हुँदा सजिलै निको नहुनु
  • दृष्टि पटल विकृति हुनु
  • तन्त्रिका विकृति हुनु
  • मधुमेह कीटन अम्ल्यता
  • मुटुको बाह्यिक विकृति
  • पेसाब मार्गको सङ्क्रमण