’cause, सबभन्दा पहिले बिग फार्मा र ठुल ठूला खानेकुरा कम्पनीहरुले औषधिहरुको अनुसन्धानको लागि धेरै लगानी गर्छन र जनताको स्वास्थको ’boutमा ध्यान दिंदैनन।
उनीहरूले अन्य डाक्टरहरुलाई विश्वास दिलाउन ठुल्ठुला डाक्टरहरुलाई धेरै पैसा दिन्छन्। तिनीहरूलाई संसारभरि भ्रमण गर्न यात्राहरूमा पठाउँछन्। दुर्भाग्यवश, तिनीहरूले अकादमिक डाक्टरहरूलाई भ्रष्ट पारेका छन् जसले राष्ट्रिय दिशानिर्देशहरू लेख्छन्। यसले चिकित्सकहरूलाई प्रकार २ मधुमेह भनेको पुरानो र प्रगतिशील रोग हो भनेर झुट बोल्न बाध्य गराउँछ ।
दोस्रो, डाक्टरहरू आफैलाई झुटो आस्वासन दिन्छन कि यो बीमारी प्रगतिशील र दिर्घ रोग हो भनेर।
सामान्यतया डाक्टरहरू, डायटिसियनहरू र मधुमेह शिक्षकहरूलाई थाहा छ टाइप 2 मधुमेह एक आहार रोग हो भनेर । यदि तपाइँ आफ्नो कलेजो र प्यानक्रियाजबाट बोसो घटाउन सक्नुहुन्छ भने मधुमेहबाट मुक्त हुन सकिन्छ । सबैजना येस्मा सहमत हुन्छन । त्यसोभए, यो स्पष्ट छ कि प्रकार २ मधुमेह एक पूर्ण रूपमा उल्टाउन सकिने रोग हो। तर यस आहार रोगको समाधान आहारको परिबर्तनले मात्र हुन सक्छ।
तर अधिकांस डाक्टरहरुले यस आहार रोगलाई धेरै औषधिको प्रयोगले नियन्त्रण गर्न बिरामीलाई सल्लाह दिन्छन, तर अभाग्यबस बिरामीहरुको स्वास्थ दिन प्रतिन्दिन बिग्रिन्दै गएको पनि देखिरहेका हुन्छन। तेसैले , कि त उनीहरु पूर्ण गलत उपचार (आहार रोग को लागि औषधि) गरिरखेको छौ भन्ने मान्छन अथवा उनिहरु आफैलाई झुटो आस्वासन दिन्छन कि यो बीमारी प्रगतिशील र दिर्घ रोग हो भनेर। मनोवैज्ञानिक रूपले, उनीहरु आफैलाई स्वीकार गर्न सक्दैन कि तिनीहरू केवल खराब डाक्टरहरू मात्र होइनन्, तर बिग फार्माले उनीहरूलाई किनेको छ भनेर । तेसैले , तिनीहरू प्रकार २ मधुमेह एक प्रगतिशील र दिर्घ रोग हो भन्ने झूटलाई संस्थागत बनाउँछन् र आफैलाई झूटो बोल्छन् कि उनीहरु बिग फार्मासँग मिलेर प्रकार २ मधुमेहलाई निको पार्ने उपाय निरन्तर खोजीरहेका छन् भनेर । तर वास्तवमा, तिनीहरूले आफ्ना सोझा साझा बिरामीहरूलाई धोका दिन्दैछन।
यो सबको बावजूद प्रकार २ मधुमेह पूर्ण रूपमा उल्टाउन सकिन्छ भन्ने प्रमाणहरू उनीहरूको नाकको अगाधि नै छ । जस्तै , बेरियाट्रिक शल्य चिकित्साले साबित गरेको छ कि प्रकार २ मधुमेह अवस्थालाई उल्टाउँन सकिन्छ।
प्रकार २ मधुमेह निको हुन्छ भन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ, तर यो सत्य साबित भैसकेको छ । प्रकार २ मधुमेह एक पूर्ण उल्टाउँन सकिने रोग हो।
तपाईं यहाँ पूर्ण पोस्ट पढ्न सक्नुहुन्छ: ttps://intensivedietarymanagement.com/clive-patient-profile/
प्रतिकृया दिनुहोस
टिप्पणी पोस्ट गर्नको लागि तपाई लग इन हुनुपर्दछ।