के तपाईं कल्पना गर्न सक्नुहुन्छ मधुमेह बिनाको जीवन?

आज पनि मधुमेह एकचोटी भइसकेपछि निको हुदैन भनेर धेरै मानिसहरू सोच्छन्। यो विस्तारै दीर्घ रोग भएर बढीभन्दा बढी औषधीहरु खाँदै रोगलाई नियन्त्रण गर्नुपर्दथ्योअनि अन्तमा इन्सुलिनको सुइसम्म लिनुपर्ने अवस्था आउँथ्यो।  तर,  तपाई केही महिनामा नै मधुमेह रोगबाट मुक्त हुन सक्नुहुनेछ।

अन्धकारलाई सराप्नुको सट्टा एउटा दियो बालौं।

“मेटफर्मिन चक्की दिनमा दुई पटक खानुहोस् र भविष्यमा इन्सुलिनको सुइसम्म दिनुपर्ने अवस्था आउन सक्छ” भन्ने वाक्यांश मधुमेहका बिरामीका लागि नौलो नभएर औषधिहरू आजीवन सेवन गर्न तयार हुन्छन । तर, किन कसैले “तपाई केही महिनामा नै यो रोग निको पार्न सक्नुहुनेछ” भन्दा नौलो भएको भान हुन्छ?

यदि तपाईं मधुमेह मुक्त नेपाल अभियानमा सहभागी भएर नेपाललाई बिश्वभर चिनाउन सहयोग गर्न चाहानुहुन्छ  भने कृपया तलको फारम भरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

नाम (Name)
थर (Surname)
मोबाइल (Mobile number)
पेशा (Profession)
उमेर (Age)
ठेगाना (Address)
ईमेल (E-mail)

तपाईं कति समय देखी मधुमेहबाट पीडित हुनुहुन्छ?

के तपाई  मधुमेह पूर्ण रूपमा निको पार्न सकिन्छ भनेर विश्वास गर्नुहुन्छ?

के तपाईले कहिले कुनै मान्छेले मधुमेहका औषधिहरू प्रयोग गर्न थालेपछी पुरै औषधिमा निर्भर हुनु बाहेक वास्तवमा उस्को स्वास्थ्य सप्रेको सुन्नु भएको छ ?

तपाईं केको बारेमा जान्न इच्छुक हुनुहुन्छ?
अहिले तपाइँ कुन औषधीहरू सेवन गर्नुहुन्छ?
के तपाईंले कहिल्यै इन्सुलिन लिनु हुन्थ्यो  वा हाल इन्सुलिन लिनु हुन्छ?
के तपाईंलाई थाहा छ, प्रकार १ मधुमेहमा इन्सुलिनको मात्रा एकदम कम हुन्छ र प्रकार २ मधुमेहमा इन्सुलिनको मात्रा धेरै हुन्छ?

के तपाईंलाई थाहा छ, रगतमा ग्लूकोज कम गर्ने औषधिहरुको प्रयोगले  मधुमेह रोगबाट छुटकारा पाउन सकिन्दैन?


तपाइँको स्वास्थ्य हेरविचार टोलीले (डाक्टर, नर्स, डाईटिसिन वा मधुमेह शिक्षक) तपाइँलाई के गर्न सल्लाह दिनुभएको छ?
यदि मधुमेह रोग निको पार्न सकिन्छ भन्ने बिश्वास गर्नुहुन्छ भने, के तपाईमा आफ्नो बानी र जीवन शैली परिवर्तन गर्न प्रतिबद्धता, अनुशासन, निरन्तर प्रयास, सकारात्मक मनोवृत्ति र पारंपरिक बिचारलाई चुनौती दिनको लागि आंट र साहस छ?
तपाईंले मधुमेह मुक्त नेपाल अभियानको बारेमा कसरी थाहा पाउनुभयो?
के तपाईं मधुमेह मुक्त नेपाल अभियानमा सहभागी भएर नेपाललाई बिश्वभर चिनाउन सहयोग गर्न चाहानुहुन्छ?
यदि कसैले तपाईंको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन सहयोग गर्नेछन र तपाईंलाई छिटै मधुमेहबाट मुक्त हुन मद्दत गर्नेछन भने, के तपाईं उस सहयोगको लागि दिनको १०० रुपैयाँ दिन सक्नुहुन्छ?
By | 2018-02-22T18:42:28+00:00 फ्रेवुअरी 22nd, 2018|0 Comments

प्रतिकृया दिनुहोस