किन धेरै डाक्टरहरू मधुमेह प्रगतिशील र दीर्घ रोग हो भनेर झूट बोल्छन्?

किनभने, सबभन्दा पहिले बिग फार्मा र ठुल ठूला  खानेकुरा  कम्पनीहरुले औषधिहरुको अनुसन्धानको  लागि धेरै लगानी गर्छन र जनताको स्वास्थको बारेमा ध्यान  दिंदैनन।  उनीहरूले अन्य डाक्टरहरुलाई विश्वास दिलाउन ठुल्ठुला  डाक्टरहरुलाई धेरै पैसा दिन्छन्।  तिनीहरूलाई संसारभरि भ्रमण  गर्न  यात्राहरूमा पठाउँछन्। दुर्भाग्यवश, तिनीहरूले अकादमिक डाक्टरहरूलाई भ्रष्ट पारेका छन् जसले राष्ट्रिय दिशानिर्देशहरू लेख्छन्। यसले चिकित्सकहरूलाई प्रकार २ मधुमेह [...]

By | 2018-09-06T05:47:20+00:00 मार्च 16th, 2018|0 Comments

औषधिहरूको प्रयोगले मधुमेह निको पार्न सकिँदैन!

विश्वास गर्न गाह्रो छ, तर एक पल्ट सोच्नुहोस्: के तपाईले कहिले कुनै मान्छे मधुमेहका औषधिहरू प्रयोग गर्न थालेपछी पूरा औषधि निर्भरता बाहेक वास्तवमा कसैको स्वस्थ सप्रेको सुन्नु भएको छ?  किन टाइप-२ मधुमेहको निदान भएपछी उपचार मेटफोर्मिन बाट सुरु हुन्छ, तर चाँडै अन्य औषधीहरुको आबश्यकता पर्छ? किनकि मधुमेह रोगको कारणलाई सम्बोधन गरिएको छैन! मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या भएकाले [...]

By | 2018-03-21T12:22:29+00:00 मार्च 15th, 2018|0 Comments

मधुमेह सम्बन्धी आफ्नो ज्ञानको परीक्षण गर्नुहोस्!

मधुमेह सम्बन्धी जनचेतना जगाउने उद्देश्यले निम्न ऑनलाइन प्रश्नोत्तरी सिर्जना गरिएको छ । 

By | 2018-03-10T13:13:12+00:00 मार्च 6th, 2018|0 Comments

के आयुर्वेदिक जडिबुटीको सेवनले फाइदा हुन्छ ?

बजारमा सैकडौं मधुमेह कन्ट्रोल गर्ने आयुर्वेदिक गोलीहरू उपलब्ध छन् र यिनीहरु मध्ये केहिले वास्तवमा तपाईंको रगतमा चिनीको मात्रा कम गर्नमा मदद गर्दछन्। तर, दिनको अन्तमा, तपाईं अझै मधुमेह पीडित हुनुहुन्छ। किन? किनकि, रोगको कारण लाई सम्भोदन नगरिकन लक्षण लाई मात्र सम्भोदन गरिएको छ! किन, रगतमा ग्लुकोजको मात्रा निरन्तर रुपमा नियन्त्रण राख्दा पनि मुटु, [...]

By | 2018-03-21T12:28:35+00:00 मार्च 1st, 2018|0 Comments

किन प्रकार २ मधुमेह निको नहुने प्रगतिशील र दीर्घ रोग होइन?

धेरै वर्षसम्म टाइप२ मधुमेह रोगी जीवनभरि निको हुँदैनन् भन्ने सोच लिएका थिए। यो विस्तारै दीर्घ रोग भएर बढीभन्दा बढी ट्याबलेट खाँदै रोगलाई नियन्त्रण गर्नुपर्दथ्यो अनि अन्तमा इन्सुलिनको सुइसम्म दिनुपर्ने अवस्था आउँथ्यो, तर, तपाई केही महिनामा नै यो रोग निको पार्न सक्नुहुनेछ। पछिल्लो १० बर्ष भित्र कम्तीमा पाँचवटा तरिकाहरूले धेरै व्यक्तिहरूमा प्रकार [...]

By | 2018-02-27T23:38:44+00:00 फ्रेवुअरी 27th, 2018|0 Comments

मधुमेह रोगबाट मुक्त हुने सरल उपाय

आजको मिति सम्म प्रकार १ मधुमेह रोगबाट मुक्त हुन सकिएको छैन, तर, प्रकार २ मधुमेह रोगबाट मुक्त हुन सकिन्छ। जब हामीले टाइप २ डायबिटीजको (दोस्रो प्रकारको मधुमेह) मुल कारण इन्सुलिन प्रतिरोध (धेरै बर्ष रगतमा इन्सुलिनको मात्रा बढ्नाले) हो भन्ने जान्छौ,  तब हामी मधुमेह बाट मुक्त हुने बाटोमा यात्रा सुरु गर्न सक्छौ। [...]

By | 2018-03-19T11:59:10+00:00 फ्रेवुअरी 26th, 2018|0 Comments

मधुमेह रोगका लक्षणहरू के हुन्?

मधुमेह रोगको केही सामान्य संकेतहरू निम्न हुन्: तिर्खा बढी लाग्नु मुख सुक्ने पिसाब बढी लाग्ने पिसाबमा कमिला लाग्ने दुब्लाउँदै जाने आँखा धमिलो देखिने हातखुट्टा झम्झमाउने छालामा रुक्षता–खस्रो तथा संकोच (खुम्चिने) हुनु थकावट हुने लामो समयसम्म घाउ निको नहुने यौन दुर्वलता हुने, आदि। मधुमेहका कारण हृदयाघात, मतिष्कघात, अन्धोपन तथा मिर्गौला फेल हुने [...]

By | 2018-03-21T14:13:44+00:00 फ्रेवुअरी 22nd, 2018|0 Comments

के तपाईं कल्पना गर्न सक्नुहुन्छ मधुमेह बिनाको जीवन?

आज पनि मधुमेह एकचोटी भइसकेपछि निको हुदैन भनेर धेरै मानिसहरू सोच्छन्। यो विस्तारै दीर्घ रोग भएर बढीभन्दा बढी औषधीहरु खाँदै रोगलाई नियन्त्रण गर्नुपर्दथ्यो, अनि अन्तमा इन्सुलिनको सुइसम्म लिनुपर्ने अवस्था आउँथ्यो।  तर,  तपाई केही महिनामा नै मधुमेह रोगबाट मुक्त हुन सक्नुहुनेछ। अन्धकारलाई सराप्नुको सट्टा एउटा दियो बालौं। “मेटफर्मिन चक्की दिनमा दुई पटक खानुहोस् र भविष्यमा [...]

By | 2018-02-22T18:42:28+00:00 फ्रेवुअरी 22nd, 2018|0 Comments

प्रकार २ मधुमेहको जोखिम पत्ता लगाउँन केवल केहि मिनेट लाग्छ।

कृपया तलको प्रश्नहरूको जवाफ दिनुहोस् र पत्ता लगाउनुहोस् तपाईको मधुमेह रोग लाग्ने सम्भावना:

By | 2018-02-22T18:44:54+00:00 फ्रेवुअरी 22nd, 2018|0 Comments