अन्धकार लाई सराप्नु भन्दा एउटा दियो बाल्नु बेस

हामी नेपाललाई मधुमेह मुक्त क्षेत्र बनाउने मिशनमा छौं।

जेन हेल्थकेयर नेपाललाई मधुमेह मुक्त क्षेत्र बनाउने इच्छा र प्रतिबद्धताबाट पैदा भएको थियो।

A world without chronic diseases

हाम्रो दृष्टि:

मधुमेह मुक्त नेपाल र मधुमेह मुक्त विश्व
mission to reverse chronic disease

हाम्रो मिशन:

हाम्रो समाजलाई मधुमेह र अन्य जीवन शैली रोगहरू बाट मुक्त गर्ने।
reverse diabetes implementation

हामी प्रदान गर्दछौं:
मधुमेह र अन्य जीवन शैली रोगहरुको प्रतिरोध र नियन्त्रण गर्न को लागि चहिने औजार र सहयोग
We develop and bring together advanced technology

हामी प्रयास गर्छौं:

एक स्वस्थ समुदाय सिर्जना गर्ने। सबै हामी एक अर्का सँग जोडिएका छौ भनेर पहिचान र स्वीकार गर्ने। उदाहरणका लागि, आँखाले हातलाई भन्न सक्दैन, “मलाई तिमी चाहिँदैन!” र टाउकोले खुट्टालाई भन्न सक्दैन, “मलाई तेरो आवश्यक छैन!”
We support medical practitioners, corporations and organizations

हामी संयुक्त रूपमा काम गर्दछौँ:

स्वास्थ्य व्यवसायी, सेवा प्रदायक र संस्थाहरु संग स्वास्थ्यको गुणस्तर सुधार गर्नका लागि वैज्ञानिक वैध समाधानहरु लाई विकाश र साझेदारी गर्ने।

जेन हेल्थकेयरमा, हाम्रा बिरामीहरूको समस्याहरू सुल्झाउने नै हाम्रो मुख्य प्राथमिकता र प्रतिबद्धता छ। हामीले सिकेको सीप र आर्जन गरेको ज्ञान लाई साझेदार बनाउनु पर्छ भन्ने विश्वास गर्छौं।

हाम्रो मार्गदर्शक सिद्धान्तहरू प्रतिबद्धता, ईमानदारीता, समानता र एक अर्काप्रतिको शिष्टाचार हुन्।