— जुन औषधिको effect हुन्छ, त्यसको side effect पनि हुन्छ l यदि side effect गर्दैन भने त्यसले effect पनि गर्दैन l सबै side-effects हरु हामीले बाहिरबाट हेरेर थाह पाउने होइन र सबै खाले side effects हरु महसुस गरिने पनि होइन l side effect गरेको छ छैन, कुन अंगमा गरेको छ भन्ने कुरा विभिन्न अंगले उत्पादन गर्ने तत्वहरु (जस्तै hormone, enzymes आदि ) जांच गरेर, बिभिन्न अन्य टेस्ट र स्क्यान् गरेर मात्र शरीरका भित्रि अंगले गर्नु पर्ने काम ठिक तरिकाले गरेको छ छैन भनेर थाह हुन्छ l

— यदि Type II मधुमेह हो र सुगरको जांच प्रत्यक दिन जस्तो गर्न सकिन्छ भने जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोग गर्न सकिन्छ l