आज पनि मधुमेह एकचोटी भइसकेपछि निको हुदैन भनेर धेरै मानिसहरू सोच्छन्। यो विस्तारै दीर्घ रोग भएर बढीभन्दा बढी औषधीहरु खाँदै रोगलाई नियन्त्रण गर्नुपर्दथ्योअनि अन्तमा इन्सुलिनको सुइसम्म लिनुपर्ने अवस्था आउँथ्यो।  तर,  तपाई केही महिनामा नै मधुमेह रोगबाट मुक्त हुन सक्नुहुनेछ।

अन्धकारलाई सराप्नुको सट्टा एउटा दियो बालौं।

“मेटफर्मिन चक्की दिनमा दुई पटक खानुहोस् र भविष्यमा इन्सुलिनको सुइसम्म दिनुपर्ने अवस्था आउन सक्छ” भन्ने वाक्यांश मधुमेहका बिरामीका लागि नौलो नभएर औषधिहरू आजीवन सेवन गर्न तयार हुन्छन । तर, किन कसैले “तपाई केही महिनामा नै यो रोग निको पार्न सक्नुहुनेछ” भन्दा नौलो भएको भान हुन्छ?

यदि तपाईं मधुमेह मुक्त नेपाल अभियानमा सहभागी भएर नेपाललाई बिश्वभर चिनाउन सहयोग गर्न चाहानुहुन्छ  भने कृपया तलको फारम भरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।

[qsm quiz=1]